find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

१ घण्टा ५५ मिनेटको ‘रुद्रप्रिया’, सेन्सरले दियो यस्तो पत्र

लक्ष्मीपूजा, कात्तिक २ गतेदेखि आउने फिल्म रुद्रप्रिया सेन्सर पास भएको छ । सेन्सर सदस्यले बिहिबार फिल्म हेरेपछि पिजी प्रमाण पत्र उपलब्ध गराएका हुन् । द्धन्द्धका दृश्यका कारण रेखा थापाको ‘रुद्रप्रिया’लाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावको साथमा हेर्नुपर्नेछ ।

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म एक घण्टा ५५ मिनेट लामो छ । फिल्ममा रेखा थापा, आर्यन सिग्देल र राजन ईशान मुख्य भूमिकामा प्रस्तुत भएका छन् । रमेश एमके पौडेल र सरस्वती थापा निर्माता रहेको फिल्ममा संजय लामाको छायाँकन अनि बसन्त श्रेष्ठ, अर्जुन पोखरेल, राजन राज सिवाकोटीको संयुक्त संगीत रहेको छ । आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा र आर्यनको रुद्रप्रिया चर्चामा छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha