find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लक्ष्मीपूजादेखि ‘रुद्रप्रिया’ र ‘रानी’, हेर्नुस् छानीछानी

लक्ष्मी पूजाको अवसर पारेर दुई नेपाली फिल्महरु ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आएका छन् । रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ डिस होम र हलमा एकसाथ प्रदर्शनमा आएको हो भने दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ हलमा मात्रै लागेको हो । तिहारको अवसरमा प्रदर्शन भएका यी दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं ।

‘रुद्रप्रिया’
एक सय बढी फिल्महरुमा अभिनय गरिसकेकी रेखा थापाको फिल्मी करिअरकै फरक फिल्म हो ‘रुद्रप्रिया’ । अझ नायक आर्यन सिग्देल र रेखाले झण्डै आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका कारण पनि ‘रुद्रप्रिया’ दर्शकका लागि प्रतिक्षामा छ । सुदीप बबी भूपाल सिंह निर्देशित फिल्मले एसिड आक्रमण जस्तो संवेदनशील विषयलाई उठाएको छ । यसमा कलाकार राजन ईशान पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका छन् । सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेको फिल्मलाई संजय लामाले खिचेका छन् भने अर्जुन पोखरेले, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ । नायक आर्यन सिग्देलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

रानी
वरिष्ठ निर्देशक दायाराम दाहालले फिल्म ‘रानी’ लाई निर्देशन गरेका छन् । त्रिकोणात्मक प्रेम कथा बोकेको फिल्ममा मलिना जोशी शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने अनुप विक्रम शाही दुई नव नायक साहरुक ताम्राका र मनिष सुन्दर श्रेपष्ठको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु महर्जनले निर्माण गरेका हुन् । ‘रानी’ टिमसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha