find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अर्नवलाई लक्षित गर्दै सलमानले भने, ‘बकवास कुरामा चिच्याएर हुँदैन्’

एजेन्सी– नायक सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा निकै हलचल मच्चियो । शाहरुख खान, सलमान खान देखि लिएर करण जोहर सम्म विवादमा तानिए ।

‘बिग बोस १४’ को पहिलो विकेन्डको वारमा कार्यक्रम प्रस्तोता सलामान खानले नयाँ प्रतिस्पर्धीलाई खेलमा राम्रोसँग अघि बढ्न चेतावनी दिए । यसपटक सलमान खानले नक्कली टिआरपी हासिल गर्नेहरु माथि पनि कटाक्ष गरेका छन् । बिग बस १४ को विकेन्ड वारमा सलमानले प्रतिस्पर्धीलाई टिआरपीका पाउनका लागि केही न केही गरिराख्न सुझाए यसो नगरे आफ्नो कार्यक्रम बन्द हुने पनि उनले बताए ।

सलमानले घुमाउरो शैलीमा अर्नव गोस्वामीलाई जवाफ फर्काएका छन् । उनले बिग बोसका प्रतिस्पर्धीलाई सम्झाउँदै सलमान खानले भने, ‘बिग बोस भित्र वा कुनै कार्यक्रम भित्र तपाईंले सही गेम खेल्नुपर्छ । टिआरपीका लागि जे पनि खेल्ने भनेको होइन । तिमीहरु निकै राम्रोसँग अघि बढिरहेका छौ, पहिलो दिन देखि नै… तिमीहरुका लागि जे प्रतिक्रिया पाइरहेको छु, त्यो मैले कहिले पनि पाएको थिइन् । यसलाई थप ठूलो र राम्रो बनाउनका लागि सच्चाई र इमान्दारिताका साथ खेल्नुहोस् । यार यसले त बकवास गरिरहेको छ, झुटो बोलिरहेको छ, चिच्याइरहेको छ, त्यसरी होइन । उनीहरुले तपाईंको च्यानल बन्द गरिदिनेछन् । मैले अप्रत्यक्ष जे भन्नु थियो, त्यो मैले भनिदिए ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha