find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयाँ बर्षमा राजेश र नीतिको ‘नरसिंहाः अवतार’ प्रदर्शन हुने

छायांकनरत फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । फिल्मको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको हो ।


यो फिल्मलाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माण पक्षले गरेको हो । नयाँ बर्षको छेको पारेर यो फिल्म चैत्र २९ बाट रिलिजमा आउन लागेको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमाल फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसैले, पनि यो फिल्म घोषणा भएसँगै प्रतिक्षामा छ ।

फिल्म ‘नरसिंहाः अवतार’मा महानायक राजेश महमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।


८ बर्षपछि फिल्म क्षेत्रमा फर्किन लागेका महानायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।

फिल्ममा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha