find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रोहितको ‘सर्कस’मा रणवीर सिंह

एजेन्सी– बलिउड निर्देशक रोहित शेट्टीले फिल्म ‘सर्कस’को घोषणा गरेका छन् । यो फिल्ममा रणवीर सिंह डबल रोलमा देखिदैछन् ।

यो फिल्म विलियम शेक्सपीयरको क्लासिक नाटक ‘द कमेडी अफ इयर्स’मा आधारित छ । यो फिल्मको जानकारी दिर्दै तरण आदर्शले लेखेका छन्, ‘बिग न्यूज… रणवीर सिंह र निर्देशक रोहित शेट्टी एक पटक फेरी साथ आउदैछन् । फिल्मको नाम हो सर्कस । रोहितले यो ‘कमेडी अफ इयर्स’बाट लिएका हुन् । यसमा को–स्टार पूजा हेगडे, ज्याकली फर्नाडिस र वरुण शर्मा । निमार्ण र निर्देशन दुवै रोहितकै छ ।’

यो फिल्मको छायांकन अर्काे महिना देखि सुरु हुनेछ । रणवीरले रोहितको फिल्म ‘सिम्बा’मा काम गरेका थिए । त्यस्तै, उनी ‘सुर्यवंशी’मा पनि देखिदैछन् । तर यो फिल्म रिलिज भएको छैन । सर्कसमा रोहित र रणवीर तेस्रो पटक सहकार्य गर्देछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha