संस्कारी बुहारी आँचल शर्मा (६ तस्बिर)
नायिका आँचल शर्माले बुहारी भएपछि आफुले निभाउनु पर्ने दायित्व निभाइरहेको बताएकी छिन् । श्रीमान डा.उदिप श्रेष्ठको घरमा आफुले गर्न सक्ने कामहरु गरिरहेको उनको भनाई छ । संस्कारी बहु आँचल शर्माका ६ तस्बिर हेर्नुस् :
तस्बिर : कुशल घतानी राई