उदिप माथि हक जमाउने आँचल (६ तस्बिर)
नायिका आँचल शर्माले श्रीमान डा.उदिप श्रेष्ठमाथि आफुले हक जमाउँने गरेको खुलाएकी छिन् । बिहेको पहिलो वार्षिक उत्सबमा आँचलले यो कुरा बताएकी हुन् । ‘मेरो श्रीमान हो मँ त हक जमाउँछु’, आँचलले भनिन् । आदिप नामले चिनिने आँचल र उदिपलाई ६ तस्बिरमा हेर्नुस् :
उद्धव रसाईली फोटोग्राफी