कुर्ती र कोटमा खुलेका नाजिर (६ तस्बिर)
नाजिर हुसेन ड्रेस सेन्स भएका नायक हुन् । उनी ज्यान सुहाउँदो पहिरण लगाउँछन् । रमाइलो विथ उत्सव सिजन २ मा नाजिरले लगाएको पहिरणले धेरैको ध्यान तान्यो । सेतो रंगको कुर्ती र कोटमा खुलेका नाजिरलाई ६ तस्बिरमा हेर्नुस् :
कुशल घतानी राई फोटोग्राफी