मिस नेपाल उषा खड्गीको आफ्नै स्टाईल (६ तस्बिर)
उषा खड्गी सन् २००० की मिस नेपाल हुन् । मिस नेपाल खड्गी लामो समयदेखि बुटिक व्यावसायमा पनि संलग्न छिन् । श्रीमानसँग अलग भएकी उषा व्यावसायसँगै छोरा छोरीको हेरचाह गर्दैछिन् । सक्षम एकल मिस नेपाल खड्गीलाई ६ तस्बिरमा हेर्नुस् :
तस्बिर : कुशल घतानी राई