निडर नम्रता (६ तस्बिर)
नायिका नम्रता सापकोटा बेलाबेलामा आफ्नै बोलीका कारण चर्चामा आउने गर्दछिन् । फिल्म क्षेत्रको नेपोटिज्म् र ग्रुपिज्म बारे खुलेर बोल्ने नम्रता ‘बिहे नगरी बच्चा पाउँन रहर छ’,भन्दा ट्रोल भइन् । नडराइ बोल्ने नायिका नम्रता सापकोटालाई ६ तस्बिरमा हेर्नुस् :
कुशल घतानी ‘राई’ फोटोग्राफी