गुलाबी गाउनमा सजिएकी बर्षा राउत (६ तस्बिर)
मंसिर महिनामा बिहेको सिजन चलिरहेको छ । यो सिजनमा थुप्रै कलाकर्मीले बिबाह गरिरहेका छन् र बिबाह समारोहमा सहभागी पनि भैरहेका छन् ।
यस्तैमा नायिका बर्षा राउत गत साता मोडल रेश्मा घिमिरेको विराटनगरमा भएको बिबाह समारोहमा सहभागी भइन् । नायिका भन्ने बित्तिकै उनीहरुले लगाउने । पहिरणमा पनि ध्यान पुग्ने गर्दछ । रेश्माको बिहेमा बर्षा डिजाइनर सम्राट राईको डिजाइनमा पुगेकी थिइन् । गुलाबी रंगको गाउनमा बर्षा खुलेकी थिइन् । यिनै गुलाबी गाउनमा सजिएकी बर्षा राउतलाई ६ तस्बिरमा हेर्नुस् :