find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘झ्यानाकुटी’ रिलिज पछि दंग निशा अधिकारी, किन त ?

शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ’झ्यानाकुटी’ ले सुखद व्यापार गर्न सफल भएको छ । अझ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछी फिल्म युनिट दंग छ । आफ्नो फिल्मले दुई दिनमा एक करोडको व्यापार गरेको रिपार्ट निशाले मिडियालाई दिएकी छिन् ।

फिल्मको व्यापार र प्रतिक्रयाबाट विशेष गरी पहिलो पटक फिल्म निर्माणमा हात हालेकी निशा अधिकारी दंग छिन् । उनले फिल्ममा सहायक निर्देशनको जिम्मेवारी समेत सम्हालेकी छिन् । सिमोश सुनुवार निर्देशित फिल्ममा अभिनेता सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ । सौगात र वेनिशासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शनिवार दर्शक प्रतिक्रिया बुझ्न निशा, सौगात, वेनिशा र निर्देशक सुनुवा फिल्म टिम राजधानीका गोपीकृष्ण, अस्टनारायण, जय नेपाल, लाबिम र सिभिल मल, बिग मुभिजमा पुगेका थिए । फिल्मको कथा, कमेडी अनि सौगात र वेनिशाको अभिनयलाई रुचाइएको छ । दर्शक प्रतिक्रिया हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha