find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भुवनलाई मन पर्यो निशाको ‘झ्यानाकुटी’ (भिडियो)

प्रदर्शनरत फिल्म ‘झ्यानाकुटी’को आईतबार विशेष शोको आयोजना गरिएको थियो । विशेष शोमा प्रेस सहित फिल्म टिम र केही फिल्मकर्मी समेत उपस्थित थिए । अभिनेता भुवन केसी, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, नायक सञ्जय गुप्ताले पुरा फिल्म हेरेर प्रशंसा गरे । विशेष शोको पुरा भिडियो हेर्नुस् :

नायक भुवन केसीले ‘टिपिकल’ विषयमा राम्रो फिल्म बनाएको बताए । विशेष गरी निर्मात्री निशा अधिकारीको फिल्म निर्माण गर्ने शैली बारे भुवनले प्रशंस गरे । यस्तै अभिनेत्री सिंहले फिल्मको ‘फ्लो’ लाई मन पराईन् । फिल्म हेरेर बाहिरिंदै उनले भनिन्, ‘एउटा सिन पनि जर्क छैन् ।’ उनीहरु दुवैले फिल्मका मुख्य दुई पात्र नायक सौगात मल्ल र नायिका वेनिशा हमालको प्रशंसा गरे ।


यता ‘ह्याप्पी डेज’ रिलिजको पर्खाइमा रहेका नायक संजय गुप्ताले फिल्मको दुधे बालकको भूमिका विशेष लागेको बताए । फिल्म राम्रो बनेको बताउँदै उनले एकपटक ‘झ्यानाकुटी’ हेर्न आग्रह गरे ।निर्मात्री निशा अधिकारीले आईतबारको शोमा भनिन्, ‘फिल्मको व्यापार भन्दा पनि दर्शक बाट पाएको प्रतिक्रियाले म उत्साहित छु । अब अर्को राम्रो फिल्म बनाउने हिम्मत आएको छ ।’ ‘झ्यानाकुटी’ ले शुक्रबार र आईतबार गरी एक करोडको ग्रग व्यापार गरेको रिपोर्ट छ ।

नायिका वेनिशा हमाल पनि दर्शक प्रतिक्रियाबाट दंग छिन् । ‘आगामी प्रोजेक्टमा अझै राम्रो गर्छु’, वेनिशा भन्छिन् । सौगातको पत्नीको भूमिकामा प्रस्तुत भएकी वेनिशाले आफ्नो भूमिकालाई न्याय गरेकी छिन् सौगात पनि सशक्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha