find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अनमोललाई ५० लाखको अफर अपवाह मात्रै’ : झरना

युवा स्टार अनमोल केसीलाई फिल्म खेल्न पचास लाख पारिश्रमिकको अफर गरेको खबर अपवाह मात्रै भएको निर्मात्री झरना थापाले बताएकी छिन् । फिल्म ‘ए मेरो हजुर ३’ को लागि अनमोललाई उक्त अफर गरिएको भन्ने खबर सरासर झुठो रहेको निर्मात्री थापा बताउँछिन् । ‘म र मेरो श्रीमान ‘सुनिल कुमार थापा’ दुवैले फिल्मको लागि अनमोलसँग कुरै गरेका छैनौं’, झरना भन्छिन् । कसरी फैलियो त पचार लाखको हल्ला ?

‘सायद वितरकले कुरा पुर्याएका हुन सक्छन्’, झरना भन्छिन् । ‘ए मेरो हजुर २’ र ‘कृ’ को वितरक एकै भएकाले अनमोललाई फिल्म खेलाउने विषयमा कुरा भएको हुन सक्ने तर पचास लाखको अफर चाहिं वितरकले पनि नगरेको झरनाको जिकिर छ । ‘ए मेरो हजुर ३’ वितरण गरेका मनोज राठीले अनमोलको ‘कृ’ पनि वितरण गर्दैछन् । अनमोललाई पचास लाखमा फिल्म खेल्न अफर गरेको खबर ‘भाइरल’ भएपछि झरना फेसबुकमा स्टाटस लेखेर स्पष्टिकरण दिन बाध्य भएकी छिन् ।

झरनाले मंगलबार बिहानै फेसबुकमा लेखेको स्टाटस यस्तो छ :
सम्पूर्ण दर्शकको साथ अनि मिडिया र चलचित्रकर्मी सहयोगमा मैंले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ सुपरहिट चलचित्रको लिस्टमा पुग्न सफल भयो । धेरै राम्रो ब्यापार गर्यो । नेपाली चलचित्रको बजार सानो भएकाले धेरै लगानीमा चलचित्र बनाउनु आफैमा धेरै जोखिम पनि छ । ५ प्रतिशत फिल्मले मात्र मुनाफा कमाउछन् । यस्तो अवस्थामा मैंले एउटा कलाकारलाई ५० लाख अपÞmर गर्नु त मेरो सोच भन्दा बाहिरको कुरा हो । एउटा कलाकार लाई ५० लाख पारिश्रमिक दिएर चलचित्र बनाउँदा ,चलचित्रको लागत कति पुग्ला ? तपाईहरु पनि यही क्षेत्रसंग जोडिनु भाको छ । मेरो फोन नम्बर धेरै रंग पत्रकारहरुसंग छ, कृपया यो समाचार लेख्नु अघि एकपटक म संग तपाइले किन सोध्नु भएन ? यो गसिप हो कि समाचार हो ? कपोकल्पित कुरालाई समाचार बनाएर तपाईहरुको समाचार त बिक्ला तर हाम्रो चलचित्र उद्योगको लागि राम्रो मेसेज जादैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha