हृदयघात भएका जनवादी गायकको निधन
हृदयघात भएका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । उनको नारायणी सामुदायिक अस्पतालमा मंगलबार साँझ निधन भएको हो । भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको थियो । स्व.जनवादप् गायक पाख्रिनप्रति हार्दिक श्रद्धाञ्जली !