find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कमेडी क्लब विथ च्याम्पियन्स’ले साट्यो खुसी

कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सफल रुपमा प्रशारणको २६ भाग पुगेकोमा खुसीयाली मनाएको छ । आइतबार शोका पहिलो पाहुना दिपकराज गिरीको प्रमुख आतिथ्यमा च्याम्पियन युनिटले केक काटेर सेलिव्रेसन गरेको हो ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’को अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशालले अगाडि बढाएका थिए । तर, अब बाँकी भाग विक्कीले नै सुरु गर्नेछन् ।

शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए । सुरुवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएपनि अहिले हरेक शो दश लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका दीपकराज गिरीले भने-‘पहिलो भागमा म अतिथीको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाँउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो शोमा सहभागी भाइबहिनीहरुको प्रगति देखेर खुशी लागेको छ ।’

यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् । उनले, शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् ।

यो शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिदै आएका छन् । कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण भैरहेको छ । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha