find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वैशाख १२ मा हरिवंश आचार्य स्टारर ‘भूठान’ आउने

अभिनेता हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘भूठान’ वैशाख १२,२०८२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा भूठान लाई ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको छ।

फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य प्रस्तुत छन् । साथमा कलाकारहरु दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्‌नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको यस चलचित्र भूठान (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान) को सबै छायाँकन अमेरिकामै केही महिना अघि सम्पन्न भएको थियो ।

सन् २०१९ मा पहिलो फिल्म “बुलबुल” निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । निर्देशक पौडेलका अनुसार यो चलचित्र संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महशुस गर्नेमा आफु विश्वस्त रहेको बताउँछन् ।

निर्माता मध्यका एक अविरल थापा भन्छन् यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अदभूत अभिनय देख्न पाईनेछ । हरिवंश आचार्यको जीवनकै कालजयी सिनेमा हुनेमा आफु ढुक्क रहको थापा बताउँछन्।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनसार विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्मलाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भईरहेको छ । फिल्ममा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha