find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीपको पर्खाइ र परिक्षा

फिल्म ‘प्रेम गीत’ र यसको सिक्वेल लगालग हिट भएपछि नायक प्रदीप खड्का युवा स्टारमा गनिएका छन् । अनमोलपछि निर्माता तथा निर्देशकको रोजाइमा प्रदीप नै पर्न आउँछन् । यद्पी प्रदीप पनि आफुले खेल्ने फिल्मप्रति सजग छन् । उनी हत्तपत्त फिल्म खेल्ने सम्झौता गर्दैनन् ।


प्रदीपले सोच विचार गरेर साइन गरेको फिल्म हो ‘लिलिबिलि’ । जसको यतिबेला लण्डनमा छायाँकन भैरहेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहने फिल्मलाई महत्वका साथ हेरिंदैछ, त्यो पनि प्रदीपको करिअरलाई लिएर । प्रदीपको चौथो फिल्म सम्भवतः बैशाखको दोश्रो सातामा रिलिज हुनेछ । लगभग दश महिनापछि दर्शकमाझ आउँदा प्रदीपको फिल्मप्रति पक्कै पनि दर्शकको अपेक्षा बढ्नेछ । अझ फ्यानका लागि त ‘लिलिबिलि’ ठुलो प्रतिक्षाको फिल्म हुनेछ ।

प्रतिक्षा सँगै प्रदीपका लागि ‘लिलिबिली’ परिक्षाको रुपमा पनि उभिएको छ । यो फिल्म हिट भएको खण्डमा प्रदीप थप ‘डिमाण्डेड’ नायकका रुपमा स्थापित हुनेछन् । यदि असफल भैदियो भने प्रदीपको करिअरलाई ठुलो धक्का पुग्नेछ । ‘लिलिबिली’ले प्रदीपको करिअरलाई कता पुर्याउला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha