find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लाग्यो फिल्मको खडेरी, ‘फाटेको जुत्ता’ फेरी प्रदर्शन

हलमा फिल्मको खडेरी लागेको छ । चुनावका कारण मंसिर महिनाभर ठुला ब्यानरले चुनौती नउठाएपछि फिल्मको खंडेरी लागेको हो । नयाँ फिल्म प्रदर्शनमा नआउँदा प्रदर्शन भैसकेका फिल्महरु पुनः प्रदर्शनमा आएका छन् ।


फिल्म ‘फाटेको जुत्ता’ यो शुक्रबारदेखि पुन प्रदर्शनमा आएको छ । सौगात मल्ल र प्रियंका कार्की स्टारर यो फिल्म ईनिसियल व्यापार राम्रो गरेको थियो । अर्जुन कुमार निर्मित फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस्तै निशा अधिकारी निर्मित फिल्म ‘झ्यानाकुटी’ले पनि नयाँ फिल्म नआउँदा फाइदा उठाइ रहेको छ । सौगात र वेनिशासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

मंसिर १ गतेदेखि ‘झ्यानाकुटी’ सोलो रुपमा प्रदर्शन भैरहेको छ । सिमोश सुनुवार निर्देशित फिल्ममा सौगात र वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । मंसिरको अन्तिम शुक्रबार फिल्म माई लभ लाग्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha