ऋचालाई छैन पछुतो, परिवारसँग छिन् यति खुसी
नायिका ऋचा घिमिरे लामो समय देखि अमेरिकामा छिन् । श्रीमान शंकर घिमिरे र तीन सन्तान सहित त्यहाँ रहेकी ऋचा आफु खुसी रहेको बताउँछिन् । दर्जन बढी फिल्ममा अभिनय गरेकी ऋचा आमा बनेपछि यस्तो भएकी छिन् । हेर्नुस् उनले आफ्नो फेसबुकमा अपलोड गरेका केही तस्बिरहरु :