find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लभ डायरीज’ मा सुशिलको लुक्स

नायक सुशिल श्रेष्ठ भिन्न लुक्स सहित नयाँ फिल्ममा अनुबन्धित भएका छन् । ‘होस्टेल रिटन्र्स’ डेव्यु यी सिक्स प्याक वाला एक्टर ‘लभ डायरिज’ मा लिड एक्टरमा अनुबन्धित भएका हुन् । यो फिल्मको लागि उनले भिन्न ‘ग्याङस्टर लुक्स’ समेत तयार गरेका छन् ।

सौरभ चौधरीले निर्देशन गर्ने ‘लभ डायरीज’ मा सुशीलसँगै रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार पक्का भएका छन् । सम्पादक साहिल खानले यो फिल्ममा ‘एसोसियट डाइरेक्टर’ को भूमिका निर्वाह गर्नेछन् । सम्पादन उनी आफैं र मिलन श्रेष्ठले गर्नेछन् ।

‘ईइस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण हुने लभस्टोरी लभ डायरीज मा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह निर्माण रहनेछ । संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको मंसिर लगत्तै छायाँकन सुरु हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha