find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माग्ने बुढा बाम गठबन्धनलाई भोट माग्दै !

देश यतिबेला चुनावी माहोलमा छ । नेता तथा कार्यकर्तालाई चुनाव प्रचार गर्न भ्याईनभ्याई छ । नेतासँगै कलाकारलाई पनि चुनाव प्रचारमा व्यस्त छन् । आफ्नो पार्टीलाई जिताउन उनीहरु रातदिन लागि परेका छन् । केही कलाकारहरु भने मौन छन् ।


यस्तै राजनीतिक दलप्रति मौन रहेका कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढा बाम गठबन्धको कार्यक्रममा सहभागी भएका छन् । आईतबार चितवनको माडीमा बाम गठबन्धनले गरेको कार्यक्रममा सहभागी भएर माग्नेले प्रहसनसँगै सच्चा नेतालाई भोट दिन जनलाई आग्रह गरे । यति भन्दा भन्दै उनले आफु राष्ट्रिय कलाकार भएको भन्न भने छुटाएनन् । ‘म यहाँ कुनै पार्टी प्रवेशमा आको होइन् । तर,घरमा दुईटा दाजुभाई झगडा गरिहंदा गम्भिर अवस्था आयो भने एउटा पक्ष लिनै पर्छ’ केरदारले भनेका छन्। यसबाट पनि प्रष्ट हुन्छ कि कलाकार घिमिरे लोकतान्त्रिकको विपक्षमा र बाम गठ बन्धनको पक्षमा छन् । भिडियो हेर्नुस् :

पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली प्रमुख अतिथि रहेको माडीको कार्यक्रममा केदारसँगै निर्देशक दिनेश डिसी, हाँस्यव्याङग्य कलाकार मनोज गजुरेल, संगीतकार चेतन सापकोटा, गायक विष्णु खत्री, कलाकार सुरविर पण्डित लगायत उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha