find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दोहोरिंदै हिट, हलमा छन् कुन-कुन ?

फिल्महरु ‘प्रेम गीत २’ र ‘दुई रुपैयाँ’ पुनः प्रदर्शनमा आएका छन् । यी दुई फिल्मलाई क्युएफएक्सले एक एक शो उपलब्ध गराएको छ । नयाँ फिल्म नभएपछि हिट फिल्म छान्दै हलले प्रदर्शन गरिरहेको छ ।

मंसिर महिनाका दुई चरणका चुनावका कारण ठुला फिल्महरुले आफ्नो मिति तोकेनन् । यस्तै प्रतिक्षित हिन्दी फिल्म ‘मद्यमावती’ डिसेम्वर १ मा आउने भएपछि धेरै फिल्महरु पछि हटेका थिए । तर, विवाद कारण ‘मद्यमावती’ पनि प्रदर्शनमा आएन । फलस्वरुप हलमा फिल्मको अभाव देखिन गयो । र, हलवाला प्रदर्शनमा आइसकेका हिट फिल्मलाई पुर्न प्रदर्शन गर्न बाध्य भए । आशिफ र निश्चलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

हाल हलमा ‘झ्यानाकुटी’, ‘फाटेको जुत्ता’, ‘छक्का पञ्जा २’ लगायत फिल्महरु लागि रहेका छन् । चुनावका कारण एकाध बाहेक ठुला ब्यानरका फिल्म प्रदर्शनमा आएका छैनन् । मंसिर २९ मा ‘माई लभ’ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha