यस्ती थिइन् महानायककी ममतामयी आमा
अल्पायुमै निधन भएकी आफ्नी ममतामयी आमालाई महानायक राजेश हमालले सम्झिएका छन् । आमासँगका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानायक हमाल लेख्छन्, ‘फिल्म खेल्नु अगाडी आमासँग ।’ महानाकका पिताको पनि निधन भैसकेको छ । हेर्नुस् आमासँग महानायक हमाल :