find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पञ्चेबाजा’ मा मादल बजाउँदै सौगात र जस्मिन

फिल्म ‘पञ्चेबाजा’ को लोक लयको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घिन घिन मादल’ बोलको गीतमा अभिनेता सौगात मल्ल र नायिका जस्मिन श्रेष्ठले कम्मर मर्काएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो छ :

विकास चौधरीको संगीत रहेको गीतमा अञ्जु पन्त र डेविड शंकरको स्वर तथा प्रदीप भारद्वाज शब्द छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ सौगात र जस्मिनसँगै कर्म, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
घनश्याम लामिछाने निर्देशित फिल्मले एक गाउँका तीन पात्रको कथा बोल्छ ।

निर्देशक लामिछानेले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरेका थिए । राजेश शाहीको लगानी फिल्ममा सारा गुरुङ सह निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । प्रदिप भारद्वाजको लेखन रहेको फिल्मलाई हरि घले लामाले खिचेका छन् । फिल्म फागुन ११ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha