दिमाग खराब को ‘हजुरी’ गीत रिलिज
रिलिजको दुई दिन अगाडी फिल्म ’दिमाग खराब’ले आफनो नयाँ गीत ’हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा जयन जे वाइवाको शब्द रचना तथा संगीतमा छ । फिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । गीत :
रिलिजको दुई दिन अगाडी फिल्म ’दिमाग खराब’ले आफनो नयाँ गीत ’हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा जयन जे वाइवाको शब्द रचना तथा संगीतमा छ । िफिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । गीत :
गीतमा स्वर पनि उनकै रहेको छ । उनलाई स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा फिल्म कलाकारहरु खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर्ड छन् भने दयाहाङ राई लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपणर् थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।