find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुटिङ पुर्व प्रकाश सपुत ‘वसन्त’को झलक सार्वजनिक

प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को पहिलो झलक सार्वजनिक गरिएको छ । हरितालिका तीजको अवसर पारेर शुक्रबार फिल्मका मुख्य पात्रहरु सहितको पोस्टर सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक पोस्टरमा बसन्तका मुख्य पाँच पात्रहरुको चरित्र चित्रण गरिएको छ । उनीहरुको क्यारेक्टरमा कलाकारहरुलाई प्रस्तुत गरिएको छ । विद्यार्थीको पोशाक पहिरिएका पात्रहरु कापी-कलम च्याप्दै विद्यालयतिर दौडिइरहेका छन् । सार्वजनिक पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारेमा पनि उल्लेख गरिएको छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्ग बहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्म बसन्तमा सुनिल विकको मुख्य सहायक निर्देशन रहेनछ । फिल्ममा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ । फिल्मको कथा लेखन र संगीतको काम प्रकास स्वयंमले गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।

फिल्मको छायांकन शनिबार बागलुङको धम्जादेखि सुरु हुँदैछ । त्यसअघि बागलुङकै कालिका मन्दिरमा फिल्मको शुभसाइत पूजा समेत गरिनेछ । छायांकनका लागि फिल्म युनिट शुक्रबार बागलुङतर्फ जाँदैछन् । फिल्म बसन्त चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha