find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिराज भट्टको ‘१२ गाउँ’मा ऐतिहासिक एक्सन हुने

एक्सन स्टार अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । विराज स्वयंमको मुख्य भूमिका रहने फिल्म एक्सन थ्रिलर जनरामा बन्नेछ ।

एक्सन फिल्म ‘१२ गाउँ’ मा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ । फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारीका साथ छायाँकनको तयारी हुँदैछ । विराजले नेपाली सिने इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको बताएका छन् ।

फिल्ममा ‘रियल एक्सन स्टार’का रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताइन्छ । यसअघि ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका विराजको यो दोश्रो प्रस्तुति ‘१२ गाउँ’ बिग बजेटमा तयार हुनेछ । ‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।

नेपाली फिल्म क्षेत्रका सफल एक्सन स्टार केही बर्षदेखि भने भोजपुरी फिल्ममा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha