find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दान्भी’ टिजरमा पूजा शर्माको ‘एक्सन दामी’ !

नायिका पूजा शर्माको शिर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को टिजर रिलिज गरिएको छ । टिजरमा नायिका शर्मालाई एक्सन अवतारमा देख्न सकिन्छ । टिजर :

बिहिबार प्रेसमिट गर्दै दान्भीको टिजर रिलिज गरिएको हो । प्रेसमिटमा पूजा सहित नव-नायक कुन्साङ बोम्जन लगायत दान्भी युटिनको उपस्थिति थियो । टिजरमा पूजाको एक्सनसँगै कुन्साङसँगको प्रेमलाई पनि हल्का देखाइएको छ । फिल्मको प्रदर्शन मिती भने तय गरिएको छैन् ।

एक्सन फिल्म दान्भी लाई रुपेश तामाङले निर्देशन गरेका हुन् । देव मगर र अनुप गदाल निर्मित फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । रविना थापा मगरको कथा रहेको फिल्मको पटकथा तथा संवाद सञ्जोग कुवंर रानाले लेखेका छन् ।

फिल्ममा छायाँकन हरि बहादुर घलेको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन् । द्धन्द्ध निर्देशक श्री श्रेष्ठ हुन् । कोरियोग्राफी कविराज गहतराज र बाहुल बराइलीको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha