find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘राजमहल’मा रमेश उप्रेती, सलोन बस्नेत र आँचल शर्मा

दरबारको कथामा फिल्म ’राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार काठमाडौमा प्रेसमिट गर्दै मुख्य कलाकारहरु सार्वजनिक गरिएको हो ।


सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्म राजमहल मा रमेश उप्रेती, सलोन बस्नेत र आँचल शर्माको मुख्य भूमिका रहनेछ । फिल्ममा मोडल सिम्रन पन्त र मिस पविले पनि यसै फिल्म बाट अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको बजेट करिब चार करोड दाबी गरिएको छ । फिल्मको माघ पहिलो साता देखि अष्ट्रेलिया बाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही सिन खिचिने छ । बाँकी सत्तरी प्रतिशत छायांकन नेपालमा गरिने छ ।

प्रेसमिटमा निर्देशक तोलाङ्गीले फिल्मको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाए । नायिका शर्माले यो फिल्मको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफु आतुर रहेको बताइन् । अभिनेता रमेश उप्रेतीले चाहि अहिले नै आफुले ठूलो कुरा नगर्ने फिल्मको छायांकन सकिएपछी सविस्तार बोल्ने बताए । उनले दरबार हत्याकाण्डमा युबराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरे ।

फिल्ममा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ जस्ता बरिष्ठ कलाकारहरुसँगै रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो फिल्मको महत्वपूणर् भूमिकामा देखिदैछन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । संगीत अर्जुन पोखरेल र बाबुल गिरी सृजना गरेका छन् ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् । अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha