find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नीता हरिहरको ‘ह्रस्व दीर्घ’मा संचितादेखि प्रशान्तसम्म

अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा पुनः कालाकारहरु जोडिएका छन् । छायाँकनरत फिल्ममा संसिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेलदेखि प्रशान्त ताम्रकारसम्म जोडिएका हुन् ।


नीताको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ मा संचिता र प्रशान्तसँगै कलाकारहरु किरण के.सी र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । हाल फिल्मको चितवनमा छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । फिल्ममा नीता र हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ । साथमा भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमार लगायतको समेत अभिनय रहनेछ ।


फिल्मको काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउँदैछन् । फिल्मलाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने सिनेमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

फिल्मका निर्देशक चन्द्र पन्त हुन् । चार सेड्यूलमा छायाँकन हुने फिल्मको भारतका विभिन्न शहरहरुमा हुने छायाँकन सकिएको छ भने हाल नेपालमा छायाँकन भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha