find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयाँ फिल्म : आर्यन र दयालाई ‘गाउँ नै रमाइलो’

अभिनेताद्वाय आर्यन सिग्देल र दयाहाङ राई लामो समयपछि एकै पर्दामा प्रस्तुत हुने भएका छन् । निदेश राउतले निर्देशन गर्ने नयाँ फिल्म ‘गाउँ नै रमाइलो’ मा दया र आर्यन मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।

छविराज ओझाको लोफरपछि आर्यन र दयालाई गाउँ नै रमाइलो मा एकसाथ देख्न पाइने भएको हो । दया र आर्यनले लोफर अगाडी फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले दर्शकमाझ उत्साह पैदा गर्न सक्दछ । विकास सुवेदीको लेखन रहने फिल्ममा हिमाल कडरियाको लगानी रहनेछ । कडरियाले यस अगाडी नांगो गाउँ फिल्म निर्माण गरेका थिए भने निर्देशक राउतले मल्टिस्टारर ‘पुजार सार्की’ निर्देशन गर्दैछन् ।

फिल्म ‘गाउँ नै रमाइलो’लाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माण पक्षले बताएको छ । यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो बर्षको जेठबाट सुरु गर्ने योजना छ ।

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha