find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दया र रिस्मापछि ‘रिमै’मा सौगात अनुबन्धित

अभिनेता सौगात मल्ल ’रिमै’मा अनुबन्धित भएका छन् । योसँगै फिल्मको मुख्य लाइनअप पुरा भएको छ । फिल्म यसअघि ब्लकबस्टर ’कबड्डी’ सिरिजका प्रथम दुई भागकी मुख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन् ।

उनीहरु तीनै जनाले ’कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने फिल्मलाई सिनेमा गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । फिल्ममा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ । उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन् ।

फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग (युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन् । फिल्मको हाल प्रिप्रोडक्सन चलिरहेको छ । ’रिमै’ फागुनबाट फ्लोरमा जाने। ’कबड्डी’ फिल्ममा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए ।

यो फिल्मले त्यो ’केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ । फिल्ममा सौगातको अनुबन्धनले रोमाञ्चक कथाको अपेक्षालाई रोचक बनाउने अपेक्षा बढाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha