find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दिमाग खराब’पछि स्वस्तिमा बनिन् निश्चलको बेहुली !

फिल्म ‘दिमाग खराब’को सफलता पश्चात् निश्चल बस्नेत र स्वस्तिमा खड्काले नयाँ फिल्म खेल्ने भएका छन् । उक्त फिल्मका लेखक आकाश बरालको डेव्यु निर्देशकिय फिल्म ‘बेहुली फ्रेम मेघौली’ मा निश्चल र स्वस्तिमाको जोडी पक्का भएका हुन् ।


यो फिल्मको हाल लोकेशन हेर्ने कार्य भैरहेको छ । फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुने छ । फिल्मको कथा बरालले नै लेखेका हुन् । उनले साजन काफ्लेसँग लेखनमा सहकार्य गरेका छन् । रोमान्टिक कथामा तयार हुने फिल्मका लागि मुख्य कलाकारमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फाइनल भइसकेका छन् ।

निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा सँगै देखिएका थिए । ‘दिमाग खराब’मा भने उनीहरु जोडीको रुपमा छैनन् । मेघौली चितवनको चर्चित पर्यटकिय स्थल मानिन्छ । ‘बेहुली फ्रम मेघौली’मा उनीहरुको जोडी कस्तो होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha