find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीप खड्काको ‘प्याराडाइज’ मा ‘जवान’का सांगे

अभिनेता प्रदीप खड्काको निम्तोमा शाहरुख खान स्टारर ‘जवान’ फेम्ड बलिउड अभिनेता सांगे सेल्ट्रिम शनिबार काठमाडौं आइपुगेका छन् । प्रदीपको शीर्ष भूमिका रहने बलिउड फिल्म ‘ऐरी’ मा उनी रहने चर्चा छ ।

फिल्म ऐरी बारे छलफल, काठमाडौं घुमघाम र उनी समेत संलग्न भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्ट पनि राख्ने बारे बजार सम्भाव्यताको खोजी गर्न सांगे नेपाल आएका हुन् । उनले शनिबार साँझ प्रदीपले सञ्चालनमा ल्याएको ‘प्याराडाइज’ रेस्टुरेन्टमा पुगेर लाइभ म्युजिकमा पनि भाग लिए । यसअघि भारतमा प्रदीप र सांगेबीच भेट भएको थियो ।
त्यतिबेला सांगेले तस्वीर सेयर गर्दै फिल्म ‘ऐरी’लाई शुभकामना समेत दिएका थिए । त्यतिबेलै उनी फिल्ममा जोडिने अड्कलबाजी काटिएको थियो ।

सांगे ‘ऐरी’मा जोडिने सम्भावना बलियो रहेको र आधिकारिक रुपमा अनुबन्धित भइसकेपछि सार्वजनिक गरिने प्रदीपले जानकारी दिएका छन् ।

आइतबार उनले चन्द्रागिरि डाँडा घुम्दैछन् । सैनिक सेवापछि सांगे मिस्टर भुटान बनेर भुटानी फिल्ममा समेत कहलिए । ‘जवान’को अभिनयले उनलाई थप चर्चा दिलाएको हो । उनी मंगलबार भारत फर्किने छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha