find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गाउँ नै रमाइलो’मा मिरुना मगर अनुबन्धित

फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगर अनुबन्धित भएकी छन् । निर्माता हिमाल कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता भएको जानकारी दिएका हुन् ।

यसअघि फिल्म ‘गाउँ नै रमाइलो’ मा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई पक्का भैसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिने हुन् भन्ने गोप्य नै राखिएको छ ।

यस्तै, फिल्ममा कलाकार बुद्धि तामाङको पनि प्रवेश भएको छ । फिल्ममा अब अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ ।

यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । दिनेशले फिल्म ‘पुजार सार्की’पछि यो फिल्मको निर्देशन थाल्नेछन् ।
क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha