find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘राज्जा रानी’ राजधानी बाहिर जानी (केकीको केक)

केकीको जन्मदिनको भिडियो

यही पुष २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राज्जा रानी’ ले मोफसल यात्रा गर्ने भएको छ । फिल्म प्रचारको लागि नायिका केकी अधिकारी, नायक नाजिर हुसेन सहितको टिम राजधानी बाहिरका मुख्य मुख्य शहरहरुमा जाने भएको हो । रमेश एमके पौडेल निर्मित ‘राज्जा रानी’लाई याम थापाले निर्देशन गरेका हुन् ।

‘राज्जा रानी’ नेपाली सहित मैथिली भाषामा पुष २१ गते देखि अल नेपाल प्रदर्शन हुनेछ । यस्तै ‘भोर’ ले फिल्मलाई दाईजो प्रथा विरुद्धको देशव्यापी अभियानमा पनि आवद्ध गराएको छ । ‘भोर’का अध्यक्ष राजकुमार महत्तोले भने, ‘मनोरञ्जनको माध्यमबाट भएपनि समाजमा एउटा सन्देश दिन सकिन्छ भन्ने उद्येश्यले ‘राज्जा रानी’ लाई मैथिली भाषामा डब गरेर प्रदर्शन गर्न लागेको हौं ।’

आइतबार गरिएको प्रेसमिटमा नायिका केकी अधिकारीको जन्मदिनको केक काट्दै खुसीयाली साटियो । जन्मदिन आफ्नो लागि विशेष रहेको भन्दै राज्जा रानीले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् । यता नाजिरले पनि फिल्म दर्शकलाई मन पर्ने बताए ।

‘राज्जा रानी’ मा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha