find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

युरोपको प्रतिष्ठित महोत्सवमा पुग्यो ‘गाउँ आएको बाटो’

नविन सुब्बा निर्देशित ’गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ’४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले जानकारी दिएको छ ।

गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूणर् चलचित्र महोत्सव हो । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्नेछ । यो फिल्मको टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ ।

निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित फिल्म महोत्सवमा छनौंट हुनुलाई नेपाली फिल्मलाई विश्वले स्वीर्कान थालेको र नेपाली फिल्मको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस फिल्ममा गाँउमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो फिल्म निर्माण भएको हो ।
फिल्म ’गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ ।

देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ । यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । नेपालमा यो सिनेमा बाँसुरी फिल्मस्को संयोजनमा नेपालमा आउँदो सालको जेठ १८ बाट प्रर्दशनमा आउने छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha