find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँचल शर्माको मुख्य भूमिकामा ‘एक मुठ्ठी बादल’ बन्ने

अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा फिल्म एक मुठ्ठी बादल बन्ने भएको छ । सहारा शर्माले निर्देशन गर्ने फिल्ममा नायिका शर्मासँगै कलाकार सहयोग अधिकारीको पनि मुख्य भुमिका रहनेछ ।

बिहीबार फिल्मको निर्माण घोषणा एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूणर् घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्नेछ ।

फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुनेछ । फिल्मको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ । निर्माता तिमल्सेनाले फागुनदेखि पोखरामा सिनेमाको छायांकन गरिने बताएका छन् । नारी प्रधान कथा वस्तुमा फिल्म बन्न लागेको उनको भनाइ छ ।

फिल्म निर्माणमा गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजलेसहकार्य गर्नेछन् । फिल्म फेस्टिभल र हललाई लक्ष्य राखेर फिल्म निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha