find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विशेष शोमा ‘पर्खि बसे तिमीलाई’को प्रशंसा !

यो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म पर्खि बसे तिमीलाईको विशेष शोको आयोजना गरिएको छ । शोमा सहभागी फिल्मकर्मीले फिल्मको कथा र नव कलाकारको प्रस्तुतीको प्रशंसा गरेका छन् ।

दिपक श्रेष्ठ निर्देशित फिल्म पर्खि बसे तिमीलाई बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले फिचर फिल्ममा नायक नायिकाको रुपमा डेव्यु गरेका छन् । पहिलो फिल्ममै उनीहरुले गरेको मिहेनतले मेकर्सको नजरमा पर्ने विशेष सहभागी फिल्मकर्मीले बताए ।


यस्तै लामो समयपछि पारिवारिक र प्रेम कथा फिल्ममा हेर्न पाएको निर्देशक आकाश अधिकारीले बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता शिव श्रेष्ठ र निर्देशक दिपक श्रेष्ठले फिल्म हेरेर आफु भावुक भएको बताए ।


राजाराम बुढाथोकीले निर्माण गरेको फिल्म पर्खि बसे तिमीलाई मा शिव श्रेष्ठ, किरण श्रेष्ठ र रक्षा बुढाथोकीको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha