find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अगस्त्यः च्याप्टर १’मा नाजिर हुसेनको ५ अवतार

फिल्म ‘अगस्त्यः च्याप्टर १’ बाट नायक नाजिर हुसेनको फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेता हुसेने पाँच फरक अवतारमा प्रस्तुत छन् ।

फिल्म लेखक तथा निर्देशक सौरभ चौधरीले ‘अगस्त्यः च्याप्टर १’ मा आफुलाई पाँच गेटअपमा प्रस्तुत गरेको बताएका छन् । अभिनेता सौगात मल्ल पश्चात् फिल्मबाट नाजिरको लुक्स सार्वजनिक गरिएको छ । सौगात जस्तै नाजिरले पनि फिल्मका लागि निकै मिहिनेत गरेको अनुमान गर्न सकिन्छ । नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए । नाजिरको यही जर्नीलाई पोष्टरमा समेत प्रस्तुत गरिएको बताएको छ । फिल्ममा नाजिर ‘निसान’ पात्रमा प्रस्तुत भएका छन् ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha