find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वाह ! ‘उपहार’को पहिलो गीतलाई पचास लाख भ्युज

फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ लाई पचास लाख बढीले हेरेका छन् । युटुवमा अपलोड भएको करिब साढे तीन महिनामा यो गीतलाई पाँच मिलियन बढीले हेरेका हुन् । गीत हेर्नुस् :

बबुल गिरीको संगीत रहेको गीतमा शंकर अधिकारी घायलको शब्द छ । गीतमा गायिका एलिना चौहानले संगीतकार गिरीलाई स्वरमा साथ दिएकी छन् । ‘धोकेवाज’ गायिकको रुपमा परिचित एलिनाले उपहार बाट पाश्र्व गायनमा डेव्यु गरेकी हुन् । फिल्मको यो गीतमा कलाकारहरु रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भूषाल, तेज गिरी र समर्पणजंग कार्की फिचर्ड छन् । झण्डै सत्तरी हजार लाइक आएको भिडियोमा बाइस सय बढीले प्रतिक्रिया दिएका छन्, जसमा गीत र भिडियोको प्रशंसा भएको छ ।

ज्ञानेन्द्र देऊजाको निर्देशक रहेको फिल्म ‘उपहार’मा फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको अर्को गीतलाई मुटुको चार आना सार्वजनिक भएको छ जुन गीतको भिडियोलाई दश लाख बढीले हेरेका छन् । फिल्मको चार पोस्टर माघे संघ्रान्तीमा सार्वजनिक गरिएको छ । फिल्मलाई रेखा र निर्देशक देऊजा मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha