सरोज र सविनले भने ‘सरी, प्लिज गाली नगरिदिनुस्’
‘काटुञ्ज क्रु’ का सरोज अधिकारी र ‘विस्ट’का सविन कार्कीले आफ्न शुभचिन्तक माझ माफी माग्दै गाली नगर्न आग्रह गरेका छन् । पछिल्लो पटक भिन्ना भिन्नै भिडियो बनाएका उनीहरु एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका थिए । यसपछि उनीहरुका फ्यानले विभाजित हुँदै गालीमा उत्रिएका थिए । सरोज र सविनले आफ्ना शुभ चिन्तकलाई गरेको सम्बोधन हेर्नुस् :
सरोज भन्छन्, ‘नसोचेको कुरा भयो । गर्न पनि मन थिएन । सबै कुरा मिलि सक्यो । पुरानो कुरालाई पछाडी राखेर अगाडी बढ्न चाहान्छौं ।’ यस्तै सरोज भन्छन्, ‘सविनको कारणले हामीले ग्याप लिन चाहान्छौं भनेका थिएनौं । त्यसैले हामी दुवै जनालाई माफ गरिदिनुस् । हामीलाई गाली नगरिदिनुस् । परिवारलाई गाली नगरिदिनुस् ।’ काटुञ्ज क्रुसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
सविन र उनका भाईसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :