find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रुमानी रङ्ग’मा धिरज र साम्राज्ञी (फोटो ग्यालरी)

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक धिरज मगरले नयाँ फिल्म ‘रुमानी रङ्ग’मा सहकार्य गर्ने भएका छन् । ‘ईन्टु मिन्टु लण्डन’मा पश्चात् साम्राज्ञी र धिरजले यो फिल्ममा दोश्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

बिहिबार ‘रुमानी रङ्ग’ निर्माण कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले प्रेसमिट गर्दै सम्पूणर् कलाकार तथा प्राविधिक बारे औपचारिक रुपमा जानकारी गराएको हो । यो कम्पनीले यस अगाडी लाखे नामक फिल्म निर्माण गरेको थियो । रुमानी निर्माणमा उसले आविष्कार भूषणसंचाररसँग सहकार्य गरेको छ । जिएम ठकुरीको प्रस्तुती रहने फिल्ममा हरिमल्ल ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई महेश पौडेलले खिच्नेछन् ।

फिल्म ‘रुमानी रङ्ग’  लाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । अनिलले यस अगाडी ‘डायरी’ फिल्म निर्देशन गरेका थिए । सुन्दर र मनोमोहक मानिएको फिल्म रुमानी लाई रंगिन प्रेम कथा भनिएको छ ।

तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha