find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नव नियुक्त वोर्ड अध्यक्षलाई चलचित्र संघले गर्यो स्वागत

नव नियुक्त विकास वोर्ड अध्यक्ष निकिता पौडेललाई चलचित्र संघले स्वागत गरेको छ । यही सोमबार संघको सभा कक्षमा चलचित्र विकास बोर्डका नव नियुक्त वोर्ड अध्यक्ष पौडेललाई स्वागत तथा बधाई कार्यक्रम राखिएको थियो । कार्यक्रममा संघका अध्यक्ष प्रदीप कुमार उदयले खादा तथा टिका लगाएर बधाई दिए तथा सफल कार्यकालको शुभकामना दिए ।

संघको स्वागत तथा बधाई कार्यक्रममा नवनियुक्त विकास बोर्ड अध्यक्ष पौडेलले आफु सदैव फिल्म क्षेत्रको विकासमा निरन्त लागि पर्ने र आफ्नो दुई वर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिट्टै सार्वजनिक गर्ने बताइन् । यस्तै संघका अध्यक्ष उदयले नेपाली फिल्म क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य निकिता पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र विकास बोर्डले पाएको हुँदा सबैले गर्वको महसुश गरेको बताए ।


अध्यक्ष उदयले भने, उहाँको विषयमा नकारात्मक टिप्पणी गर्नु भन्दा सम्पूर्ण फिल्मकर्मी एक भई उहाँले गर्ने फिल्म क्षेत्रका हरेक विकास निर्माणको काममा सघाउन अनुरोध गर्दछु ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha