find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘उपहार’गीत : रेखा, पूजा र बेनिशाले गते र बार नै बिर्सिए

फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीत :

गीतमा अभिनेत्री रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई ग्ल्यामर अवतारमा हेर्न सकिन्छ । साथमा मुकुन भुषाल, समर्पण जंग कार्की र तेज गिरी पनि प्रस्तुत छन् । उपहारको यो चौथो गीत र भिडियो आकर्षक बनेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । छायाँकन विष्णु कल्पितको छ ।


रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले गरेका छन् । ‘झिंगेदाउ’को सफलता पछि निर्देशक देऊजा उपहार लिएर आएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha