find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नन्दिताको बिहिबार मिहेन्दी, शनिबार बिबाह

नायिका नन्दिता के.सीको बिहिबार ‘मिहेन्दी सेरोमनी’ सम्पन्न भएको छ । परिवार, आफन्त र साथीभाइबिच नन्दिताले रानीबनकोको एक रिसार्टमा मिहेन्दी लगाएकी हुन् ।


नायिका के.सी र डा.अरविन्द कटवालबिच यो शनिबार बिबाह हुँदैछ । हार्ट सर्जन कटवाल र सान्नानी बिच पारिवारिक सहमतीमा बिबाह हुन लागेको हो । नन्दिता केही वर्षयता अमेरिकामा बस्दै आइरहेकी छन् । ना जोडीको बिबाह समारोहमा सिमित अग्रज फिल्मकर्मीलाई निमन्त्रण दिइएको बुझिन्छ । उनले विवाहका समारोह सरल र साधरण तवरले गरि रहेकी छन् ।


नन्दिताको मिहेन्दीमा श्वेता खड्का, रिमा विश्वकर्मा, रेनशा राई, सुमिना श्रेष्ठ, माम्पी घोष, दीलिप रायमाझी पत्नी लगायत अन्य फिल्म तथा सञ्चार क्षेत्रका साथीहरु मात्र उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha