find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अगस्त्य’लाई प्रिमियर र प्रदर्शन दुबैमा प्रशंसा

सौगात मल्ल र नाजिर हुसैन स्टारर फिल्म ‘अगस्त्य : च्याप्टर वन’ यो शुक्रबार, फागुन १८ गते देखि प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व फिल्मको बिहिबार प्रिमियर शो आयोजना गरिएको थियो ।


प्रिमियरमा सहभागीले कलाकार काम र फिल्मको सस्पेन्सको प्रशंसा गरेका छन् । अभिनेताद्वाय सौगात मल्ल र नाजिर हुसैनको कम्बो अनि फिल्मको क्लाइमेक्सलाई उनीहरुले रुचाएका हुन् । शुक्रबार फिल्म हेरेको यवा दर्शकले पनि फिल्म मन परेका प्रतिक्रिया दिएका छन् । उनीहरुले च्याप्टर दुई आउनु पर्ने समेत माग गरेका छन् । दर्शक प्रतिक्रिया बुझ्न शुक्रबार नै हलहरुमा सौगात, मलिका र नाजिर पुगिरहेका छन् । फिल्म देशभरका दुई सय भन्दा बढी हलहरुमा प्रदर्शनरत छ ।

फिल्ममा प्रमोद अग्रहरी, मलिका महतको भूमिकाले पनि प्रशंसा पायो । सौरभ चौधरी निर्देशित फिल्ममा तराई भेगमा हुने मानव तस्करीको विषयलाई उठाइएको छ । संजय लामाले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रिमियर शोमा दिपाश्री निरौला, प्रदीप भट्टराई, सुशिल श्रेष्ठ, सन्तोष सेन, उपसनासिंह ठकुरी लगायत सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha