find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिपिन, बर्षा र हरिवंशको ‘महाजात्रा’को ट्रेलर रिलिज

आइतबार प्रेसमिट गर्दै फिल्म ‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित फिल्मको प्रोमोमा बेरोजगारीले कालो धनमा फेसेका युवाहरुको कथालाई पेश गरिएको छ । प्रोमो :

प्रोमोमा फिल्मका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसलाई केन्द्रमा राखिएको छ । यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको लुकामारीलाई कथा बनाएको ट्रेलरले देखाएको छ । उनीहरुले कालोधन लुकाउनेक्रममा सहयोग गर्छन् वा विद्रोह गर्छन् भन्ने प्रश्न पनि ट्रेलरमा देख्न सकिन्छ । अभिनेता हरिवंश आचार्यलाई भने भिलेनको रुपमा प्रस्तुत गरिएको छ ।

फिल्म ‘महाजात्रा’मा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ भने हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । साथमा वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको फिल्ममा अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha