find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सौगात नाजिरको ‘अगस्त्य’ हेर्न हलमा दर्शक भरिए

एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ को सुरुवाती व्यापार सुखद देखिएको छ । शनिबार फिल्मको अकुपेन्सी ८५ प्रतिशत माथि रहेको रिपोर्ट, जुन सुखद् हो ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । फिल्म हेरेका दर्शकले विशेषतः अभिनेता सौगात मल्लको अभिनयको प्रशंसा गरेका छन् । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

फिल्म रिलिज भएदेखि नै सौगात मल्ल, नाजिर हुसेन र मलिका महत राजधानीका हलहरुमा पुगेका छन् । कतिपय दर्शकले अगस्त्य च्याप्टर १ हेरेपछि फिल्मको दोश्रो भागको समेत माग गरेका भिडियो हेर्न सकिन्छ । यद्पी निर्माण पक्षले ‘अगस्त्य च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने फिल्मको अन्त्यमा उल्लेख गरेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात, नाजिर, मलिका र प्रमोद सँगै बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । संजय लामाको छायाँकन रहेको फिल्मका द्धन्द्ध निर्देशक श्री श्रेष्ठ हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha